DocInformation
DocInformation fields contain information about the properties of a document, such as the date a document was created. To view the properties of a document, choose File - Properties.

तपाईँंले कागजातसूचना फाँटहरू समाविष्ट HTML कागजात निर्यात र आयात गर्दा, विशेष LibreOffice ढाँचाहरू प्रयोग हुन्छन।
टाइप |
अर्थ |
परिमार्जित |
लेखकको नाम घुसाउनुहोस्, र मिति, वा अन्तिम बचतको समय. |
सम्पादन समय |
कागजात सम्पादनमा गरेको जम्मा समय घुसाउनुहोस्. |
वर्णन |
Inserts the comments as entered in the Description tab page of the File - Properties dialog. |
Revision number |
हालको कागजातको संस्करण सङ्ख्या घुसाउनुहोस् |
निर्माण गरिएको |
लेखकको नाम घुसाउनुहोस्, र मिति, वा कागजात निर्माण गरिएको बेलाको समय. |
Custom |
Inserts the contents of the properties found on the Custom Propertiestab of the File - Properties dialog. |
अन्तिम टङ्कण |
लेखकको नाम र त्यो कागजात मुद्रण भएको मिति र समय घुसाउछ। |
Keywords |
Inserts the keywords as entered in the Description tab of the File - Properties dialog. |
विषय |
Inserts the subject as entered in the Description tab of the File - Properties dialog. |
शीर्षक |
Inserts the title as entered in the Description tab of the File - Properties dialog. |

"सिर्जना गरिएको", "परिमार्जित", र "अन्तिम मुद्रण गरिएको" फाँट प्रकारहरूका लागि, तपाईँंले अनुरूप सञ्चालनको लेखक, मिति र समय सम्मिलित गर्न सक्नुहुन्छ।
स्थिर सामाग्री
फाँट स्थित सामग्रीको रूपमा घुसाउछ, जुन चाँही, फाँट अद्यावधिक गर्न सकिँदैन।

निश्चित गरिएको सामग्री संगको फाँटहरू तपाईँंले यस्तै एउटा फाँट समाविष्ट एउटा टेम्प्लेट बाट एउटा नयाँ कागजात सिर्जना गरेपछि मात्र मुल्याङ्कन गरिन्छ। उदाहरणका लागि, निश्चित सामग्री सहितको एउटा मिति फाँटले टेम्प्लेट बाट नयाँ कागजात सिर्जना गरिएको मिति घुसाउछ।